थ्याकं यू, नेक्टले बनायो नयाँ रेकर्ड

बेलायतमा एरियना ग्रान्डेको नयाँ गीत थ्याकं यू, नेक्टले चार्ट रेर्कड तोडेको छ । यसअघि सन २०१८ मा रहेको आफ्नै स्वीटेनरको रेर्कड तोड्दै नयाँ रेकर्ड बनाएको सो गीतले पहिलो नम्बर कब्जा गरेको हो ।

त्यस्तै एरियनाले एकल आधिकारीक चार्टमा पनि पहिलो र दोस्रो नम्बर कब्जा गर्नु भएको छ ।

यो संगै उहाँ बेलायतको इतिहासमा आफ्नै गीतले आफ्नै गीतलाई विस्थापित गर्दै चार्टको पहिलो नम्बरमा स्थापित गर्ने पहिलो महिलाको रेकर्ड बनाउन सफल हुनुभएको छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *