ल्हमुद्धारा अभिनित तिब्वेतियन गीत सार्वजनिक

कलाकार, ल्हमु शेर्पाले तिब्वेतियन गीतमा अभिनय गर्नुभएको छ ।

गायक, गोन्पो थिन्लेको स्वरमा रहेको तिब्वेतियन गीतको म्युजिक भिडियोमा, मोडल ल्हमु र गायक थिन्ले फिचर्ड हुनुहुन्छ । बेरी जिग्मेको शब्द सिर्जनामा रहेको यो गीतमा रविन दर्शनधारीको संगीत रहेको छ ।

सो गीतको म्युजिक भिडियो आजै सार्वजनिक भएको हो ।

भिडियो

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *