बुद्धी सुवेदीको सिन्कौलीको पात

कलासमाचार, काठमाडौं ।

गायक बुद्धी सुवेदीको पुर्वेली भाकामा आधारित, सिन्कौलीको पात बोलको गीत सार्वजनिक भएको छ ।

गायक सुवेदीकै शब्द र संगीतमा तयार भएको गीतको संगीत संयोजन बरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले गर्नुभएको हो । पुर्वी पहाडी जिल्लाहरुमा जात्रा तथा पर्वका बेला प्रख्यात पुर्वेली भाकामा आधारित गीतमा चर्चित कलाकार, सुरविर पण्डित दारी बा, रिया लामा, एम बी गुरुङ तथा कृष्ण विके लगायतका कलाकारको नृत्य हेर्न सकिन्छ ।

दिपक गुरुङको सिनेमाटोग्राफी रहेको सो भिडियोको निर्देशन एमबी गुरुङले गर्नुभएको हो ।

 

 

 

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *