यमनको अचार अमिलो सार्वजनिक

कला समाचार । यमन खनालको लय तथा स्वरमा अचार अमिलो बोलको दोहोरी गीत सार्वजनिक भएको छ । यमलाल आचार्यले लेख्नु भएको गीतको आफैले एरेन्ज गरेका यमनलाई गायीका समिक्षा अधिकारीले साथ दिएकी छन् । सुपा देउराली म्युजिक प्रालीले निर्माण गरेको भिडियोको निर्देशन पनि यमनले नै गरेका छन् । भिडियोमा कलाकार सुरविर पण्डित, रमा थपलिया सहित यमन खनाल र करिष्मा ढकालको अभिनय देख्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *