रहिनन् लता मंगेशकर

कला समाचार । भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। सुप्रसिद्ध गायीका मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । ९२ बर्षीया गायीका केही दिनदेखि बिरामी परेपछि अस्पताल भर्ना गरिएको थियो। उहाँलाई कोरोनाभाइरसको संक्रमण पनि देखिएको थियो। आफ्नो जीवनकालमा ३६ भाषामा ३० हजार बढी गीत गाएकी मंगेशकरले १३ बर्षको उमेरमै गीत रेकर्ड गराउनु भएको थियो । मंगेशकरले नेपाली भाषामा पनि थुप्रै गीत गाउनु भएको छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *