चलचित्रमा काम गर्दै भिटेन

कला समाचार । र्‍यापर भिटेनले निर्देशन दिपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्रमा काम गर्ने हुनु भएको छ । बुढासुब्बा ओरिजिनलले निर्माण गर्ने चलचित्रका निर्माता नवराज गिरी रहेको बताइएको छ ।
यो भन्दा अगाडि निर्देशन खनालले लेखेको ‘रत्नपार्क’ चलचित्रमा भिटेनले काम गर्ने खबर बाहिरिएको थियो। तर निर्देशक खनालले यो नयाँ चलचित्र रहेको बताउनु भएको छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *